२०८३, कात्तिक २१ गते

images
Logo

Nov 07 2026 | २०८३, कात्तिक २१ गते

images
  • शनिबार, कात्तिक २१ २०८३

आशुतोष इनर्जीले पायो प्रारम्भिक सार्वजनिक निष्काशनको स्वीकृति


सञ्चार डबली
  • शुक्रबार, कात्तिक २० २०८३
  • 1.1K
    SHARES

  • आशुतोष इनर्जीले पायो प्रारम्भिक सार्वजनिक निष्काशनको स्वीकृति

    काठमाडौं । आशुतोष इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशनका लागि स्वीकृति पाएको छ । यस कम्पनीलाई नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको हो ।

    सेबोनले कम्पनीलाई कुल १२ लाख कित्ता शेयर निष्काशनका लागि विवरण पत्र प्रकाशन गर्ने अनुमति दिएको हो । यस कम्पनीको शेयर प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ ।

    कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend