२०८३, कात्तिक २१ गते

images
Logo

Nov 07 2026 | २०८३, कात्तिक २१ गते

images
  • शनिबार, कात्तिक २१ २०८३

सुन र चाँदीकाे मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?


सञ्चार डबली
  • शुक्रबार, कात्तिक २० २०८३
  • 7.7K
    SHARES

  • सुन र चाँदीकाे मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार ९ सयले घटेर दुई लाख ८३ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन प्रतितोला दुई लाख ८८ हजार ९ सयमा कारोबार भएको थियो  । 

    त्यस्तै, चाँदीको मूल्य प्रतितोला ११० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि विहिबार चाँदी ३९२० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend