२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ


सञ्चार डबली
  • बिहीबार , पुस २६ २०८०
  • 8.0K
    SHARES

  • images
    बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ


    काठमाडौं । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका–७ बस्ने ३५ वर्षीय पत्थरसिंह राईलाई प्रहरीले पक्राउ गरेको छ ।

     राईले ती बालिकालाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend