२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

एभरेष्ट बैंक लिमिटेडको ३२औं वार्षिक साधारण सभा सम्पन्न


सञ्चार डबली
  • बुधबार, असोज १४ २०८३
  • 671
    SHARES

  • images
    एभरेष्ट बैंक लिमिटेडको ३२औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडाैं ।  एभरेष्ट बैंक लिमिटेडको ३२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

    सभाले शेयरधनीहरुका लागि ५% बोनस शेयर र १०% नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, प्रस्तावित बोनस शेयर जारी भएपश्चात् पूँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन सम्बन्धी विशेष प्रस्ताव पनि सभाबाट पारित गरिएको छ ।

    आ.व. २०८३/८४ को लागि श्री जी.पी. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतिबाट पारित गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend