२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

हायसको ठक्करबाट साइकल यात्रीको ज्यान गयो 


सञ्चार डबली
  • बिहीबार , पुस २६ २०८०
  • 7.1K
    SHARES

  • images
    हायसको ठक्करबाट साइकल यात्रीको ज्यान गयो 
     

    काठमाडौं ।  उदयपुरको त्रियुगा नगरपालिका- ८ मदन भण्डारी राजमार्ग स्थितमा हायसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ।मृत्यु हेनमा रौतामई गाउँपालिका७ का ३८ वर्षीय तुलसी मङराती रहेका छन्।

    बुधबार बेलुका ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र. १-०५-००१ ज ००३५ नम्बरको हायसले विपरीत दिशाबाट आँउदै गरेको साइकललाई ठक्कर दिँदा मङराती गम्भीर घाइते भएका थिए।

    उनको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।ठक्कर दिने हायस चालक त्रियुगा नगरपालिका- १० का ४५ वर्षीय किश्वर पाण्डेलाई हायससहित प्रहरीले नियन्त्रणमा लिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend