२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

यो वर्षको एसईई परीक्षा चैतको पहिलो हप्तादेखि हुने 


सञ्चार डबली
  • बुधबार, पुस २५ २०८०
  • 12.5K
    SHARES

  • images
    यो वर्षको एसईई परीक्षा चैतको पहिलो हप्तादेखि हुने 


    काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैतको पहिलो हप्तादेखि हुने भएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार परीक्षा हुने बताए ।

    ‘यो वर्षको एसईई क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता हुन्छ । माघको पहिलो हप्ता रुटिन निकाल्छौ,’ उनले भने । संसदमा छलफलको क्रममा रहेको शिक्षा विधेयकमा एसईई नरहेकाले हुने नहुने भन्ने खालको अन्योलमा नपर्न अनुरोध गरे । 

    अध्यक्ष शर्माले विधेयक पास भएर कानुन नबनेसम्म परीक्षा हुने स्पष्ट पारेका हुन्। ‘शिक्षा विधेयकमा १० को परीक्षा उल्लेख नभएकोले धेरै कुरा आएको छ । एसईई हुन्छ । परीक्षा, नतिजाको क्यालेन्डर निकालेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend