२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

चीनले लगानी गरेका आयोजनाको विजुली किन भारतको असहमति : प्रधानमन्त्री दाहाल 


सञ्चार डबली
  • बुधबार, पुस २५ २०८०
  • 8.3K
    SHARES

  • images
    चीनले लगानी गरेका आयोजनाको विजुली किन भारतको असहमति : प्रधानमन्त्री दाहाल 


    काठमाडौं । चीनको लगानीबाट उत्पादित आयोजनाका विजुली किन्न भारतबाट असहमति प्रकट गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिएका छन् । 

    बुधबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले चीनले नेपालमा प्रत्यक्ष लगानी गरेका आयोजनाबाट उत्पादित बिजुली किन्नेबारेमा भारतले असहमति प्रकट गरेको जानकारी दिएका हुन् । 

    हालै भएको भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएको नेपाल–भारतबीच १० वर्षमा १० हजार मेगावाट विद्युत् सम्झौतामा भारतले उक्त सहमति प्रकट गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend