२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट


सञ्चार डबली
  • मंगलबार, असोज १३ २०८३
  • 506
    SHARES

  • images
    प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिदाइ भेट गरेका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर श्रीवास्तवले प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।

    नेपालका लागि आफ्नो राजदूत कार्यकाल सकेर श्रीवास्तव फर्किँदै छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend