२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

लोकसेवा आयोगद्वारा रिक्त पदपूर्तिका लागि आवेदन आह्वान 


सञ्चार डबली
  • बुधबार, पुस २५ २०८०
  • 6.0K
    SHARES

  • images
    लोकसेवा आयोगद्वारा रिक्त पदपूर्तिका लागि आवेदन आह्वान 


    काठमाडौं । लोकसेवा आयोगले विभिन्न रिक्त पदपूर्तिका आगि आवेदन आह्वान गरेको छ । निजामती सेवाका राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) तथा राष्ट्रिय मानव अधिकार सेवाका सहायक प्रथम श्रेणीका पदका लागि आयोगले दरखास्त माग गरेको हो । 

    तोकिएको न्यूनतम योग्यता पुगेका उमेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनसक्ने छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend