२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

गोरखाका एक जना युवक मनाङमा मृत्त फेला


सञ्चार डबली
  • आइतबार, पुस २२ २०८०
  • 6.1K
    SHARES

  • images
    गोरखाका एक जना युवक मनाङमा मृत्त फेला


    गोरखा, २२ पुस । गोरखाका एक जना युवक मृत्त फेला परेका छन् । मृत्तक ब्यक्ति गोरखा नगरपालिका–६ हरमटारी निवासी ४० बर्षका उत्तम गुरुङ भएको मनाङ  प्रहरीले पुष्टी गरेको हो ।

    गुरुङको मृत्त शरिर शनिबार निस्याङ गाउँपालिका–९ को खाङसारमा फेला परेको थियो । सोनाम गुरुङको घरमा काम गरी बस्दै आएका गुरुङको स्टोर रुममा मृत्त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    मृत्युको कारण पुष्टी हुन नसकेको प्रहरीले जानकारी दिएको छ । घटनाका सम्वन्धमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend