२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

त्रिभुवन विमानस्थलबाट १ किलो ३ सय ग्राम सुनसहित एक महिला पक्राउ


सञ्चार डबली
  • आइतबार, पुस २२ २०८०
  • 8.5K
    SHARES

  • images
    त्रिभुवन विमानस्थलबाट १ किलो ३ सय ग्राम सुनसहित एक महिला पक्राउ

    काठमाडौं, २२ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ३ सय ग्राम सुनसहित एकजना महिला पक्राउ परेकी छन्। प्रहरीका अनुसार शनिबार मध्यराति १२ः०५ बजे फ्लाई दुबईमार्फत काठमाडौं आएकी श्रीलंकन महिला कान्थीम्याथी कभास्कर १ किलो ३ सय ग्राम सुनसहित पक्राउ परेकी हुन्।

    उनले भित्री वस्त्रमा सुन लुकाएर ल्याएकी प्रहरीको भनाइ छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend