२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images
समाचार

जडीबुटीमा सवारीको ठक्करबाट बालिकाको मृत्यु


सञ्चार डबली
  • आइतबार, पुस १५ २०८०
  • 8.4K
    SHARES

  • images
    जडीबुटीमा सवारीको ठक्करबाट बालिकाको मृत्यु

    काठमाडौं, १५ पुस । काठमाडौं महानगरपालिका ३२ जडीबुटीस्थित सडकमा बा प्र ०२–००२ प ८४९६ नम्बरको मोटरसाइकलको ठक्करबाट एक बालिकाको ज्यान गएको छ।

    ज्यान गुमाउनेमा पैदलयात्री सोही ठाउँ बस्ने ओखलढुंगा चम्पादेवी गाउँपालिका-१ घर भएका छविलाल मगरकी छोरी ११ वर्षीया लक्ष्मी मगरको रहेकी छन्। उनको शनिबार साँझ ज्यान गएको हो।

    प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालिएको जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend