२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

 बस दुर्घटनाः २० जना घाइते,२ को अवस्था गम्भीर


सञ्चार डबली
  • आइतबार, पुस १५ २०८०
  • 8.8K
    SHARES

  • images
     बस दुर्घटनाः २० जना घाइते,२ को अवस्था गम्भीर


    काठमाडौं । दाङमा बर्दियाबाट वनभोजका लागि आएको यात्रुबाहक बस दुर्घटना हुँदा करिब २० जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ।भे १ ख २०४१ नम्बरको बस अमेलिया–तुलसिपुर सडकखण्डको दमारगाउँमा आज बिहान ७ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।

     हालसम्म दुर्घटनाबारे विस्तृत विवरण नआएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । घाइतेहरू बर्दियाबाट बस रिजर्ब गरेर दाङको दंगीशरण गाउँपालिका–३ मा रहेको थारु संग्रालयको चखौरामा वनभोजका लागि आएका थिए।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend