२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

आज विशेष पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस 


सञ्चार डबली
  • आइतबार, पुस १५ २०८०
  • 7.7K
    SHARES

  • images
    आज विशेष पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस 


    काठमाडौं ।  नेपाली कांग्रेसले आज विशेष पत्रकार सम्मेलन आयोजना गरेको छ । हिजो सम्पन्न केन्द्रिय समितिको निर्णय सार्बजनिक गर्न तथा र पौष १६ गतेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमका बारेमा जानकारी गराउन विशेष पत्रकार सम्मेलनको आयोजना गरेको हो ।

     मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पौष १५ गते आइतबार दिनको १ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना हुनेछ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend