२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

किस्ट अस्पताल भन्छ: 'मृत्यु भएका सुजनलाई गोली लागेको छैन, छातीमा नीलडाम छ'


सञ्चार डबली
  • शुक्रबार, पुस १३ २०८०
  • 8.9K
    SHARES

  • images
    किस्ट अस्पताल भन्छ: 'मृत्यु भएका सुजनलाई गोली लागेको छैन, छातीमा नीलडाम छ'

    १३ पुस, काठमाडौं । बालकुमारी झडपमा मृत्यु भएका सुजन राउतलाई प्रहरीको गोली नलागेको किस्ट अस्पतालले जनाएको छ।

    कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनमा अचेत अवस्थामा भेटिएर अस्पताल पुर्‍याइएका राउतलाई प्रहरीको गोली नलागेको अस्पतालका सिइओ अमिश पाठकले जानकारी दिए।

    उनले भने, स्थानीयहरूले राउतलाई अचेत अवस्थामा अस्पताल ल्याउनु भएको थियो। सडकमा अचेत भएको अवस्थामा फेला परेपछि स्थानीयले उठाएर १२ः४० मा अस्पताल ल्याएका थिए भने १ः१७ मा उहाँको निधन भएको थियो। उहाँको शरीरमा गोली लागेको देखिँदैन। छातीमा भने नीलडाम देखिएको छ। के कारणले मृत्यु भयो पोस्टमार्टम गरेपछि मात्र थाहा हुन्छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend