२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु


सञ्चार डबली
  • बिहीबार , पुस १२ २०८०
  • 7.5K
    SHARES

  • images
    मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु

    काठमाडौं । चितवनमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । आज बिहान भरतपुर महानगरपालिका–२९, भतेरी जंगलमा मोटरसाइकलले ठक्कर दिँदा नवलपरासीको सुनवल नगरपालिका–८ जयगुडीका ६२ वर्षीय श्रीमान गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    उनलाई उपचारका निम्ति भरतपुरस्थित एलाइभ अस्पतालमा पठाइएको थियो । तर, अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend