२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

कंगोमा बाढी पहिरो, ४० जनाको मृत्यु


सञ्चार डबली
  • बिहीबार , पुस १२ २०८०
  • 8.6K
    SHARES

  • images
    कंगोमा बाढी पहिरो, ४० जनाको मृत्यु


    काठमाडौं । कंगोमा बाढी पहिरोमा परी ४० जनाको मृत्यु भएको छ । कंगोको पूर्वी प्रजातान्त्रिक गणतन्त्रको दक्षिण किभु प्रान्तको राजधानी बुकाभुमा मङ्गलबार राति देखी परेको भारी वर्षामा परी ४० जनाको मृत्यु भएको हो ।

    उक्त बाढी र पहिरोमा परी कम्तीमा ४० जनाको ज्यान गएको र सयौं घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।प्रान्तीय गभर्नरको कार्यालयका अनुसार बुकाभुमा कम्तिमा २० जना र वरपरको गाउँ बुर्हिनीमा २० जना मारिएका छन्।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend