२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, सरकारको समीक्षा हुने


सञ्चार डबली
  • बिहीबार , पुस १२ २०८०
  • 9.8K
    SHARES

  • images
    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, सरकारको समीक्षा हुने


    काठमाडौं । पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सरकारका कामको समीक्षा गर्ने प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले भएको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहीबारदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा बस्दैछ । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले एक वर्षे कार्यकालका विषयमा समीक्षा गर्ने प्रमुख प्रस्ताव छ ।

    पार्टीको महासमिति बैठकको तयारी, राष्ट्रिय सभा सदस्य निर्वाचन र समसामयिक राजनीतिक विषयहरूमा समेत छलफल हुने बैठकमा सरकारको एक वर्षे कार्यकालको विशेषरुपमा समीक्षा गरिने कांग्रेसले जनाएको छ । केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले बैठकमा सरकारको एक वर्षे कार्यकालको समीक्षा हुने बताए ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend