२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

प्युठानमा गाडी दुर्घटना, १० जना घाइते


सञ्चार डबली
  • बुधबार, पुस ११ २०८०
  • 6.8K
    SHARES

  • images
    प्युठानमा गाडी दुर्घटना, १० जना घाइते

    काठमाडौं । प्युठानमा फोर्स गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन् । 

    प्युठानको बाग्दुलाबाट दाङको भालुबाङतर्फ जाँदै गरेको लु २ ख ३०९३ नम्बरको गाडी बुधबार दिउँसो अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । 

    घाइतेहरूको स्थानीयले उद्धार गरी अस्पताल पठाएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend