२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

समाजवादी मोर्चाका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी


सञ्चार डबली
  • बुधबार, पुस ११ २०८०
  • 8.3K
    SHARES

  • images
    समाजवादी मोर्चाका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी


    काठमाडौं । समाजवादी मोर्चाका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मोर्चाघटक माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताबिच छलफल भइरहेको हो ।

    बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायतका नेताहरु सहभागि भएका छन् ।

    बैठकमा नेकपा नेताविरुद्ध भएको पक्राउ पुर्जी जारी, सरकारको एक वर्षे समीक्षा, मोर्चाका अगाडी कार्यक्रम लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend