२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

सेफ्टी ट्यांकीमा डुबेर अढाई वर्षका बालकको मृत्यु


सञ्चार डबली
  • मंगलबार, पुस १० २०८०
  • 7.9K
    SHARES

  • images
    सेफ्टी ट्यांकीमा डुबेर अढाई वर्षका बालकको मृत्यु

    काठमाडौँँ । सर्लाहीको ईश्वरपुरमा सेफ्टी ट्यांकीमा डुबेर एक बालकको मृत्यु भएको छ। 

    ईश्वरपुर नगरपालिका-८ रामपुर निवासी कमल राउतका अढाई वर्षका छोरा सोहनको सोमबार सेफ्टी ट्यांकीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

    छिमेकी कमलबहादुर कार्कीको ट्वाइलेटको सेफ्टी ट्यांकीमा डुबेर बालकको मृत्यु भएको हो। 

    कार्कीले सेफ्टी ट्यांकी ढलान नगरी खुला राखेको कारण बालक डुबेका पीडित अभिभावकले बताएका छन्। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend