२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

 राष्ट्रिय सभा निर्वाचन : कांग्रेसबाट कृष्ण सिटौलादेखि गुरुराज घिमिरेसम्मको नाम सिफारिस


सञ्चार डबली
  • मंगलबार, पुस १० २०८०
  • 8.4K
    SHARES

  • images
     राष्ट्रिय सभा निर्वाचन : कांग्रेसबाट कृष्ण सिटौलादेखि गुरुराज घिमिरेसम्मको नाम सिफारिस


    काठमाडौं । राष्ट्रिय सभा सदस्यमा कांग्रेसबाट कृष्णप्रसाद सिटौलादेखि गुरुराज घिमिरेसम्मको नाम सिफारिस भएको छ । नेपाली कांग्रेस कोशी प्रदेश समिति बैठकले जिल्लाबाट आएका नामबाट उनीहरुको नाम सिफारिस गरेको हो । आउँदो ११ माघमा राष्ट्रियसभा सदस्य चयनका लागि हुने निर्वाचन उम्मेदवारका लागि कांग्रेस कोशीले उनीहरुको नाम सिफारिस गरेको हो । 

    कांग्रेस कोशी प्रदेश समितिको बैठकले कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री महेश आचार्य, डा। मीनेन्द्र रिजाल, सुजाता कोइराला, डिला संग्रौला, गुरुराज घिमिरे, उमेशजंग रायमाझी, आङ्गेलु शेर्पा र रुक्मिणी कोइरालाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको हो । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend