२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडी बढाउनुपर्छ : मन्त्री किराती


सञ्चार डबली
  • मंगलबार, पुस १० २०८०
  • 8.0K
    SHARES

  • images
    पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडी बढाउनुपर्छ : मन्त्री किराती


    काठमाडौं । पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडी बढाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा पुशुपति क्षेत्र विकास कोषका अध्यक्ष सुदन किरातीले निर्देशन दिएका छन् । आज विश्वविद्यालय स्थापनका लागि डा.जगमान गुरुङको संयोजकत्वमा रहेको समितिको बैठकमा बोल्दै मन्त्री किरातीले गत चैत्रमा गठित समितिको हाल सम्मको प्रगति विवरण माग्दै मन्त्रालयस्तरबाट गर्नुपर्ने समन्वय र पहलबारे सुझाउन समेत समितिलाई आग्रह गरेका छन् ।

    मन्त्री किरातीले बैठकमा समतिका सदस्यले हाल अध्ययन, अनुसन्धान संगै मस्यौदाको चरणमा रहेको बताएका छन् । पशुपति क्षेत्र विकास कोषका पूर्वकार्यकारी निर्देशक समेत रहनुभएका समितिका सदस्य सचिव डा.घनश्याम खतिवडाले सरकारको सैद्धान्तिक निर्णयसंगै परिषद्बाट हुने नितिगत निर्णय सहज भएमा विश्वविद्यालय स्थापनाले गति बताए । यो विश्व वद्यालयले विशेष गरि अध्ययन अनुसन्धानलाई प्रथामिकता दिने गरि प्रारम्भिक रुपरेखा बनिरहेको उनको भनाई थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend