२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

कारले ठक्कर दिँदा दुई जना पैदलयात्रीको मृत्यु


सञ्चार डबली
  • मंगलबार, पुस १० २०८०
  • 6.6K
    SHARES

  • images
    कारले ठक्कर दिँदा दुई जना पैदलयात्रीको मृत्यु


    काठमाडौं । कास्कीमा कारको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ५ प्रस्याङमा कारको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको हो ।

    गएराति करिब १ बजेतिर बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारले ठक्कर दिंदा पोखरा महानगरपालिका–३ नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र अन्दाजी ३५ वर्षीय देखिने पुरुषको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । ठक्करबाट घाइते भएका दुवै जनालाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल गण्डकी पठाएकोमा डाक्टरहरुले मृत घोषणा गरेका हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend