२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

गाजामा पछिल्लो २४ घन्टामा २५० जनाको मृत्यु


सञ्चार डबली
  • मंगलबार, पुस १० २०८०
  • 8.5K
    SHARES

  • images
    गाजामा पछिल्लो २४ घन्टामा २५० जनाको मृत्यु


    काठमाडौं । बितेको २४ घण्टामा कम्तिमा २५० प्यालेस्टाइनीको मृत्यु भएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्रै २५० प्यालेस्टाइनी मारिएको र ५०० जना घाइते भएको जनाएको छ ।

    सो सँगै गत अक्टोबर ७ देखि इजरायली हवाई र भूमि आक्रमणको परिणाम स्वरूप २० हजार ६ सय ७४ जनाको मृत्यु भएको तथा ५४ हजार ५ सय ३६ जना घाइते भएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend