२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

माओवादी मुख्यालय पेरिसडाँडामा मनाईयो माओ जयन्ती(फाेटाे फिचर)


सञ्चार डबली
  • मंगलबार, पुस १० २०८०
  • 7.3K
    SHARES

  • images
    माओवादी मुख्यालय पेरिसडाँडामा मनाईयो माओ जयन्ती(फाेटाे फिचर)

    काठमाडौं, १० पुस । सत्तारुढ नेकपा माओवादी केन्द्रले १३१ औं माओ जयन्ती मनाएको छ ।

    पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित एक समारोहका बिचमा माओवादी केन्द्रले माओ जयन्ती मनाएको हो ।

    चीनका राजनीतिक सुधारक माओत्से तुङको १३१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले सम्बोधन गरेका थिए । उक्त कार्यक्रममा ‘२१ औं शताब्दीमा समाजवादमा नेपाली बाटो’ बिषयक अन्र्तक्रिया कार्यक्रम पनि गरिएको थियो ।

    newskarkahna-news608956..jpg
    newskarkahna-news608957..jpg

     

    newskarkahna-news608951..jpg
    newskarkahna-news608952..jpg
    newskarkahna-news608954..jpg
    newskarkahna-news608959..jpg
    newskarkahna-news608950..jpg

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend