२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

गाई काटेको आरोपमा काभ्रेको पाँचखालबाट तीन जना पक्राउ


सञ्चार डबली
  • सोमबार, पुस ९ २०८०
  • 7.0K
    SHARES

  • images
    गाई काटेको आरोपमा काभ्रेको पाँचखालबाट तीन जना पक्राउ

    काभ्रेको पाँचखाल नगरपालिका १ घुमाउने चौरमा गाई काटेको आरोपमा तीन जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा पाँचखाल नगरपलिका १ का वर्ष ३४ को मिनबहादुर तामाङ, वर्ष ३० को सन्तबहादुर तामाङ र सिन्धुलीको घ्याङलेक गाउँपालिका २ बस्ने वर्ष २७ को अर्जुन लामा थिङ रहेका छन्।

    गाई काटेको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बनेपा र प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरी टोलीले अन्दाजी ८५ केजी गाईको मासु सहित उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend