२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

बाघको आक्रमणबाट पर्सामा एक युवकको मृत्यु


सञ्चार डबली
  • सोमबार, पुस ९ २०८०
  • 6.3K
    SHARES

  • images
    बाघको आक्रमणबाट पर्सामा एक युवकको मृत्यु

    वीरगञ्ज, ९ पुस । बाघको आक्रमणबाट पर्सामा एक युवकको ज्यान गएको छ। बाघको आक्रमणबाट पटेर्वा सुगौली गाउँपालिका–२ थरकटीका ३२ वर्षीय मनोज उराँव धाँगडको ज्यान गएको प्रहरीको भनाइ छ।

    घर नजिकै जङ्गलमा शौच गर्न गएका धाँगड आज बेपत्ता भएका थिए। उनको खोजतलाश गर्ने क्रममा शव फेला परेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ। 

    धाँगडको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको प्रहरीको भनाइ छ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend