२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

सोलुखुम्बुमा एक वृद्धको शव फेला


सञ्चार डबली
  • सोमबार, पुस ९ २०८०
  • 7.5K
    SHARES

  • images
    सोलुखुम्बुमा एक वृद्धको शव फेला

    काठमाडौं, ९ पुस । सोलुखुम्बुमा एक जनाको शव फेला परेको छ। खोलुखुम्बुको सोलु दुधकण्ड नगरपालिका–१ लुदु बस्ने ७० वर्षीय कृष्णबहादुर विकको शव फेला परेको हो।

    उनी आइतबार बाटोमा मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ।

    मृतकका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend