२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

भोलि राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहाल


सञ्चार डबली
  • सोमबार, पुस ९ २०८०
  • 8.7K
    SHARES

  • images
    भोलि राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहाल

     

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री बनेको एक वर्ष पूरा भएको दिन मंगलबार अपरान्ह ३ बजे प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

    उनका अनुसार प्रधानमन्त्रीमा नियुक्त भएको एक वर्ष पुगेका अवसरमा प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । प्रचण्ड १० पुस २०७९ मा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend