२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

प्रधानमन्त्री दाहाल, देउवा र ओलीबीच भेटवार्ता


सञ्चार डबली
  • आइतबार, पुस ८ २०८०
  • 8.8K
    SHARES

  • images
    प्रधानमन्त्री दाहाल, देउवा र ओलीबीच भेटवार्ता


    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा प्रमुख तीन दलका शिर्ष नेताहरुबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभाति शेर बहादुर देउवाबीच भेटवार्ता भएको हो ।

    भेटमा देशको समसामयिक राजनीतिक अवस्थाको बारेमा छलफल भएको बताइएको छ ।शीर्ष तीन नेताहरूबिचको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि उपस्थित थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend