२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

हमास–इजरायलको युद्धमा मारिने पत्रकारको संख्या ९९ पुग्यो


सञ्चार डबली
  • आइतबार, पुस ८ २०८०
  • 7.9K
    SHARES

  • images
    हमास–इजरायलको युद्धमा मारिने पत्रकारको संख्या ९९ पुग्यो


    काठमाडौं । प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायल बिच जारी युद्दमा पत्रकार मारिने क्रम अझै रोकिएको छैन । गत ७ अक्टुबरबाट सुरू भएको युद्दमा परी हालसम्म मृत्यु हुनेको पत्रकारको संख्या ९९ पुगेको छ ।

    गाजाको गाजाको सरकारी मिडिया कार्यालयले आफ्नो टेलिग्राम च्यानलमा युद्ध सुरु भएदेखि इजरायली सेनाले मारिएका पत्रकारको संख्या ९९ पुगेको बताएको हो । इजरायली सेनाले मध्य गाजाको नुसेरात शरणार्थी शिविरमा रहेको उनको परिवारको बसिरहेको घरमा बमबारी गरे पछि गाजामा मारिएका मुहम्मद खलिफा पछिल्लो पत्रकार हुन्।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend