२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

चितवनमा सडक दुर्घटना, एक जनाको मृत्यु


सञ्चार डबली
  • शनिबार, पुस ७ २०८०
  • 8.6K
    SHARES

  • images
    चितवनमा सडक दुर्घटना, एक जनाको मृत्यु


    काठमाडौं । चितवनमा भएको सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका नगरपालिका–१ लंकालाइनस्थित सडक खण्डमा बा ११ च ८७८९ नम्बरको कार अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका कार चालक २५ वर्षीय बिष्णु क्षेत्रीको उपचारको क्रममा मृत्यु भएको हो।

    दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि कार चालक क्षेत्रीलाई तत्काल अस्पताल लगिएको थियो। उपचारका क्रममा मृत्यु भए पछि शवलाई पोस्टमार्टमका लागि राखिएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend