२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

नारायणीको पुलबाट हाम फालेकी महिलाको मृत्यु


सञ्चार डबली
  • शनिबार, पुस ७ २०८०
  • 7.4K
    SHARES

  • images
    नारायणीको पुलबाट हाम फालेकी महिलाको मृत्यु


    काठमाडौं । शुक्रबार दिउँसो नारायणी नदीमाथिको पुलबाट हाम फाल्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा घर भई हाल भरतपुर–१० बस्ने ३१ वर्षीया संगिता साह रहेकी छिन्।

    शुक्रबार दिउँसो पुलबाट हाम फाल्दा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरी र उद्धार टोलीले गम्भीर घाइते संगितालाई उद्धार गरी अस्पताल लगेको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको हो।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend