२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

रास्वपाका अध्यक्ष रवि लामिछाने पोखरामा, यि कार्यक्रममा सहभागी हुँने


सञ्चार डबली
  • शनिबार, पुस ७ २०८०
  • 10.3K
    SHARES

  • images
    रास्वपाका अध्यक्ष रवि लामिछाने पोखरामा, यि कार्यक्रममा सहभागी हुँने


    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रिय अध्यक्ष रवि लामिछाने सनिवार कास्कीका विभिन्न ठाउमा हुने कार्यक्रममा सहभागी हुन पोखरा आउने भएका छन् । गण्डकी प्रदेशमा आयोजना भएका विभिन्न कार्यक्रममा सरिक हुदै शुक्रवार स्याङजाको कार्यक्रममा सरिक भएका लामिछानेले शनिवार विहान ८ बजे पोखराको जिरो किलो मिटरमा पाटीको गण्डकी प्रदेश कार्यालयको उद्घाटन गर्ने कार्यक्रम तय भएको गण्डकी प्रदेशका प्रवत्ता बिकास भुर्तेलले जानकारी दिएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पाटी कास्कीको आयोजनामा शनिवार हुने तिन वटा कार्यक्रम अन्तरगत अपरान्न माछापुच्छ्रे गाउपालिकाको लाहाचोकमा गाउपालिका भेला र दिउसो दुई बजे अंमरसिह खेल मैदानमा खुल्ला आमसभाको आयोजना गरिएको पाटी स्रोतले जानकारी दिएको छ । यी तिनैवटा कार्यक्रममा पाटीका सभापति रवि लामिछाने लगाएत केन्द्रिय तहका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend