२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

महोत्तरीमा नवजात शिशु मृत फेला


सञ्चार डबली
  • शुक्रबार, पुस ६ २०८०
  • 7.1K
    SHARES

  • images
    महोत्तरीमा नवजात शिशु मृत फेला

    महोत्तरी, ६ पुस । महोत्तरीमा सालनालसहितको नवजात शिशुको शव फेला परेको छ।

    सोनमा गाउँपालिका ३ मरहा खोलामा करिब ६ महिनाको नवजात शिशुको शव फेला परेको महोत्तरीको प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरीले बताए।

    नवजात शिशु कसले फालेको खुलिसकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend