२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

मानव कंकाल फेला


सञ्चार डबली
  • शुक्रबार, पुस ६ २०८०
  • 5.8K
    SHARES

  • images
    मानव कंकाल फेला

    चितवन, ६ पुस । चितवनको एक मानव कंकाल फेला परेको छ । प्रहरीका अनुसार राप्ती नगरपालिका–१२ स्थित खोल्सोमा एक मानव कंकाल फेला परेको हो । 

    उक्त कंकाल स्थानीय ८३ वर्षीय जंगे तामाङको भएको भनी आफन्तले सनाखत गरेको प्रहरीले जनाएको छ । तामाङ गत २६ वैशाखदेखि सम्पर्कविहीन भएका थिए ।

    तर, बिहीबार जंगलमा घाँस काट्न गएका स्थानीयवासीले कंकाल र कपडा देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

    मुचुल्का गरेर उक्त कंकाललाई पोष्टमार्टमका लागि  भरतपुर सरकारी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend