२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

प्रहरीका पूर्व सई पक्राउ


सञ्चार डबली
  • बिहीबार , पुस ५ २०८०
  • 7.2K
    SHARES

  • images
    प्रहरीका पूर्व सई पक्राउ

    धनगढी, ५ पुस । कैलालीको धनगढीबाट नेपाल प्रहरीका पूर्व सई पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर २ बाट प्रहरीका पूर्व सई मदन धामी पक्राउ परेका हुन्।

    जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक कुलदिप चन्दका अनुसार धनगढीको त्रिनगरस्थित प्रहरी चौकीले धामीलाई नियन्त्रणमा लिएको हो। उनलाई जिल्ला प्रहरी कार्यालय, कैलालीको थुनुवा कक्षमा राखिएको छ। धामीलाई अवाञ्छित क्रियाकलाप गरेको र प्रहरीकै विरुद्ध अफवाह फैलाएको भन्दै पक्राउ गरिएको हो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend