२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

कैलालीबाट कस्तूरीको बिनासहित एक जना पक्राउ


सञ्चार डबली
  • बिहीबार , पुस ५ २०८०
  • 6.8K
    SHARES

  • images
    कैलालीबाट कस्तूरीको बिनासहित एक जना पक्राउ

    धनगढी, ५ पुस । कैलालीमा कस्तूरीको बिनासहित एक जना पक्राउ परेका छन्। जिल्लाको सहजपुरबाट संरक्षित वन्यजन्तु कस्तूरीको बिनासहित एक जनालाई पक्राउ परेका हुन्।

    सङ्घीय प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले चुरे गाउँपालिकाको सहजपुरबाट दुई थान कस्तूरीको बिनासहित सोही ठाउँ बस्ने ४५ वर्षीय दानबहादुर विकलाई पक्राउ गरिएको छ। 

    विकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दका अनुसार पक्राउ तथा अन्य कारबाहीको प्रक्रिया सङ्घीय प्रहरीले अगाडि बढाउनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend