२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

गोकुल बाँस्कोटाको प्रश्न, मन्त्री किराँतीले ९८ प्रतिशतलाई थुन्ने कत्रो जेल बनाउने हो ?


सञ्चार डबली
  • बिहीबार , पुस ५ २०८०
  • 8.2K
    SHARES

  • images
    गोकुल बाँस्कोटाको प्रश्न, मन्त्री किराँतीले ९८ प्रतिशतलाई थुन्ने कत्रो जेल बनाउने हो ?


    काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नागरिक उडडयन, पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँतीको विवादस्पद अभिव्यक्ति प्रति कटाक्ष प्रयोग गरेका छन् । ‘क्रिश्चियन नमान्ने संविधान विरोधी हुन’ भन्ने मन्त्री किराँतीको अभिव्यक्तिप्रति कटाक्ष प्रहार गर्दै पुर्व मन्त्री बाँस्कोटाले अहसहमित जनाएका छन् । उनले माओवादी अरू कसैको सेवा दिन मेसनरी उद्दोग रहेको गम्भिर आरोपसमेत लगाएका छन् ।

    ‘संस्कृति मन्त्री किराँतीले कत्रो जेल बनाउलान त अब ? उनले थुन्नै पर्ने राष्ट्रद्रोहीको संख्या (हिन्दु, बौंध्द, मुस्लिम आदी( करीब ९८ प्रतिशत रहेछ,’ उनले कटाक्ष गर्दै भनेका छन्, ‘माओवादी अरु कसैका लागि सेवा दिने मिसनरी उघोग हो भन्ने फेरि प्रमाणित भयो। धर्म ब्यक्तिगत स्वतन्त्रता होतर संस्कृति र सभ्यता देशको मौलिकता र पहिचान।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend