२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

डडेल्धुरामा जिप दुर्घटना, तीन जना घाइते


सञ्चार डबली
  • बुधबार, पुस ४ २०८०
  • 6.6K
    SHARES

  • images
    डडेल्धुरामा जिप दुर्घटना, तीन जना घाइते

    डडेल्धुरा, ४ पुस । डडेल्धुरामा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। 

    बुधबार बेलुकी जिल्ला सदरमुकामको बागबजारदेखि भागेश्वर गाउँपालिकाको बगरकोट जोड्ने सडकअन्तर्गत आइतबजार नजिक सुदूरपश्चिम प्रदेश ०४ ००१ च १८८ नम्बरको जिप दुर्घटना भएको हो।

    दुर्घटनामा चालकसहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक एवं सूचना अधिकारी कुसुम नायकले जानकारी दिए। घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको छ। दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend