२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

उखुको खरिद मूल्य प्रतिक्विन्टल ५ सय ६५ रुपैयाँ तोक्ने मन्त्रिपरिषद्को निर्णय


सञ्चार डबली
  • बुधबार, पुस ४ २०८०
  • 7.8K
    SHARES

  • images
    उखुको खरिद मूल्य प्रतिक्विन्टल ५ सय ६५ रुपैयाँ तोक्ने मन्त्रिपरिषद्को निर्णय


    काठमाडौं । सरकारले उखुको खरिद मूल्य प्रतिक्विन्टल ५ सय ६५ रुपैयाँ तोक्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले कृषि तथा पशुपंन्छी विकास मन्त्रालयको प्रस्तावमा उखुको न्युनतम खरिद मूल्य ५ सय ६५ रुपैयाँ तोक्ने निणर्य गरेको हो ।

    साथै उखु कृषकलाई प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले अनुदान दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । शर्माले भनिन्,‘कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा उखुको न्युनतम खरिद मूल्य जुन छ,त्यसलाई उद्योगले रु ५ सय ६५ प्रतिक्विन्टल दिनुपर्ने निर्णय भयो । र,उखु कृषकलाई ७० रुपैयाँ प्रतिक्विन्टल सरकारले अनुदान दिने भन्ने निर्णय भएको छ ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend