२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

 बस र ट्रक एकआपसमा ठोक्किंदा ३ जनाको मृत्यु, २७ घाइते 


सञ्चार डबली
  • बुधबार, पुस ४ २०८०
  • 7.4K
    SHARES

  • images
     बस र ट्रक एकआपसमा ठोक्किंदा ३ जनाको मृत्यु, २७ घाइते 


    काठमाडौं । बारामा बस र ट्रक एकआपमा ठोक्किएर भएको दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २७ जना घाइते भएका छन् । 
    झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक आज बिहान अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ । 

    दुर्घटनामा परि ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौंडाका बस चालक ४० वर्षीय हरि शम्शेर र अर्का एक पुरुषको मृत्यु भएको बारा प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले बताए । घाइतेहहरूको हेटौँडा अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घट्नाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend