२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

गोरखा नगरपालिकाको एक घरमा आगलागीबाट पूर्ण क्षति


सञ्चार डबली
  • बुधबार, पुस ४ २०८०
  • 7.8K
    SHARES

  • images
    गोरखा नगरपालिकाको एक घरमा आगलागीबाट पूर्ण क्षति

    गोरखा, ४ पुस । गोरखा नगरपालिका स्थित एक घरमा आगलागीबाट पूर्ण क्षति भएको  छ । नगरपालिकाको वडा नम्बर ७ स्थित मसारमा आज बिहान स्थानीयबासी रामबहादुर बयलकोटीको घरमा आगलागी भएको हो ।

    आगलागीबाट बयलकोटीमा घरमा रहेको अन्नबाली लत्ताकपडा सहित घर जलेर क्षति पुगेको छ । घरमा आगलागी भएपछि स्थानीयबासी, सुरक्षाकर्मी लगायत मिलेर आगो नियन्त्रणमा लिएका थिए

    । आगलागीको कारण भन्ने खुल्न बाँकी रहेको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend