२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

विराटनगरबाट तीन महिनाअघि हराएका तीन बालबालिका भारतमा भेटिए


सञ्चार डबली
  • मंगलबार, पुस ३ २०८०
  • 7.5K
    SHARES

  • images
    विराटनगरबाट तीन महिनाअघि हराएका तीन बालबालिका भारतमा भेटिए

    काठमाडौँ । मोरङको विराटनगर महानगरपालिकाबाट हराएका तीन जना बालबालिका तीन महिनापछि भेटिएका छन्। विराटनगर महानगरपालिका वडा नम्बर १८ र १९ बाट भदौ १० र २८ गते हराएका तीन बालबालिकाको सोमबार उद्धार गरिएको हो। 

    उनीहरूको खोजतलास गर्ने क्रममा भारतको कटिहार र पूर्णिया जिल्लामा फेला परेका हुन्। ५ वर्षीया बालक, ११ वर्षीया बालिका, १४ वर्षका किशोरलाई उद्धार गरिएको बालबालिका खोजतलास प्रदेश समन्वयन केन्द्र ९सिपिसिएस० ले जनाएको छ।

    उद्धार गरिएका दुई बालिकालाई परिवारसँग पुनर्मिलन गराइएको छ भने एक किशोरको परिवार फेला नपरेको हुँदा अस्थायी संरक्षणका लागि सिपिसिएस बेलबारीमा राखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend