२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

भैंसेपाटीमा मन्त्रीको क्वार्टरसँगै टहरामा आगलागी


सञ्चार डबली
  • मंगलबार, पुस ३ २०८०
  • 9.8K
    SHARES

  • images
    भैंसेपाटीमा मन्त्रीको क्वार्टरसँगै टहरामा आगलागी

     

    काठमाडौं, ३ पुस । ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टरको टहरामा आगलागी भएको छ । मन्त्री क्वार्टर छेउमा रहेको टहरामा लागेको आगोलाई अहिले नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।

    आगलागीको कारण खुलेको छैन भने क्षति एकिन पनि भइसकेको छैन ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend