२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

बझाङमा एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार


सञ्चार डबली
  • सोमबार, पुस २ २०८०
  • 8.0K
    SHARES

  • images
    बझाङमा एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

    बझाङ, २ पुस । बझाङमा एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।

    जयपृथ्वी नगरपालिका–११ की ३२ वर्षीया सुनिता थापाको आज (सोमबार) हेलिकोप्टरबाट उद्धार गरिएको हो। 

    आइतबारदेखि उनलाई सुत्केरीव्यथा लागेर अत्याधिक रक्तश्राप भएपछि आज बिहान ११ बजे नेपाली सेनाको हेलिकोप्टर मार्फत सुर्खेत लगिएको बझाङ प्रहरी प्रमुख भरत शाहले बताए। अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको र अस्पताल लगिएको वडाध्यक्ष सर्जनबहादुर थापाले बताए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend