२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

किशोरी बलात्कार आरोपमा गोरखाका देवकोटा काठमाडौँबाट पक्राउ


सञ्चार डबली
  • आइतबार, पुस १ २०८०
  • 7.7K
    SHARES

  • images
    किशोरी बलात्कार आरोपमा गोरखाका देवकोटा काठमाडौँबाट पक्राउ

    काठमाडौँ ,१ पुष । किशोरीलाई बलात्कार गरेको आरोपमा गोरखा घर भएका भूमिनन्द देवकोटा पक्राउ परेका छन् ।

    १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा गोरखाको अजिरकोट गाउँपालिका ५ मुच्चो‍कका देवकोटालाई प्रहरीले पक्राउ गरेको हो । देवकोटालाई एक साताअघि प्रहरी वृत्त बानेश्वरले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिनुभयो ।

    पक्राउ गरेका देवकोटा नेकपा माओवादी केन्द्रका नेता समेत हुन् । हिसिला यमी मन्त्री हुँदा उनि स्वकीय सचिव थिए। तर यमीले माओवादी छाडे पनि देवकोटा भने माओवादीमै रहे।

    काठमाडौँ महानगरपालिका(३२, पेप्सीकोलास्थित आफ्नै घरमा बस्ने ती किशोरीलाई एक वर्षदेखि बलात्कार गरेको भनी प्रहरीमा उजुरी परेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend