२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

एनसेल शेयर खरिद विक्रीको मुद्दा न्यायाधीश माथेमाको इजलासमा


सञ्चार डबली
  • आइतबार, पुस १ २०८०
  • 8.6K
    SHARES

  • images
    एनसेल शेयर खरिद विक्रीको मुद्दा न्यायाधीश माथेमाको इजलासमा


    काठमाडौं । निजी क्षेत्रको दुरप्रदायक संस्था एनसेलको ८० प्रतिशत शेयर खरिद विक्रीको विवादसम्बन्धी रिटको पेसी न्यायाधीश शुष्मालता माथेमाको इजलासमा तोकिएको छ।

    स्वतन्त्र सासद अमरेशकुमार सिंहले दायर गरेको मुद्दाको पेसी छैटौंपटक तोकिएको हो। यसअघि पाँच पटक उक्त मुद्दा पेसी तोकिने अनि सुनुवाइ नहुने हुँदै आएको थियो। एक सातादेखि यो मुद्दा एकपछि अर्को इजलासमा पेसी पर्ने अनि सुनुवाइ नहुने हुँदै आएको छ।

    आजियाटा ग्रुप बरहादले १ खर्ब ४३ अर्ब रुपैयाँमा किनेको एनसेलको सेयर करिब ६ अर्ब ६५ करोड ९५ करोड अमेरिकी डलर०मा बिक्री गर्ने सम्झौता गरेपछि विवादित हुँदै आएको छ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend