२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

यात्रुवाहक बस दुर्घटना, १८ यात्रु घाइते


सञ्चार डबली
  • आइतबार, पुस १ २०८०
  • 7.2K
    SHARES

  • images
    यात्रुवाहक बस दुर्घटना, १८ यात्रु घाइते


    काठमाडौं । तनहुँमा यात्रुवाहक बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । मुग्लिनबाट पोखरा जाँदै गरेको ग२ख १४५९ नम्बरको बस तनहुँको व्यास नगरपालिका–१२, कमलबारीमा दुर्घटना हुँदा १८ यात्रु घाइते भएका प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार घाइतेमध्ये १० जनाको दमौली अस्पतालमा र बाँकी ८ जनाको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।टिप्परलाई ‘ओभरटेक’ गर्ने क्रममा बस सडकबाट तल खसेको प्रहरीको भनाइ छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend